Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका आइसोलेसनमा बसेका छन् । अंगरक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आइतबारदेखि भैँसेपार्टीस्थित निवासमै आइसोलेसनमा बसेका हुन् ।

शुक्रबार दिइएको स्वाबको रिपोर्ट आइतबार आउँदा अंगरक्षकमा संक्रमण पुष्‍टि भएपनि पौडेलको रिपोर्ट भने नेगेटिभ आएको छ । कोरोना संक्रमण पुष्टि भएका उनका पीएसओलाई आइतबारै प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।

तपाईको प्रतिक्रिया