Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

टोकियो – जापानमा शनिबार थप १ हजार ५ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राजधानी टोकियोमा आज ४२९ जनामा कोरोना संक्रमण देखिएको हो ।

यसअघि हिजो (शुक्रबार) जापानमा १ हजार ६ सय ६ जनामा कोरोना पुष्टि भएको थियो । पछिल्लो समय जापानमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । यद्यपी शुक्रबारको तुलनामा शनिबार भने नयाँ संक्रमितको संख्या घटेको छ ।

तपाईको प्रतिक्रिया