Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौँ – सरकारले र्यापिड डायगोनोष्टिक टेस्ट (आरडीटी) टेस्ट नगर्न आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आइतबार कोरोना बारेको नियमित मिडिया ब्रिफिङका क्रममा देश भरका प्रदेश, स्थानीय तह र स्वास्थ्य संस्थाहरुलाई आरीडीटी परिक्षण नगर्न मन्त्रालयले निर्देशन दिइसकेको जानकारी दिदै अब आरडीटी परिक्षण नगर्न आग्रह गरेका छन् ।

साथै स्वास्थ्य मन्त्रालयले वीरगन्जमा स्वास्थ्य सेवा विभागमा महानिर्देशक डा. दिपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोलि कोरोना प्रभावित क्षेत्र वीरगन्ज र जनकपुर पुगेर कम शुरु गरको जानकारी दिएका छन् । प्रवक्ता गौतमले आवश्यकता अनुसार अन्य स्थानमा पनि यस्तै उच्चस्तरीय टोलि पठाउने तयारी भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया