Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २१० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार २१० थपिएसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९ हजार २७३ पुगेको छ । संक्रमितमध्ये १४ हजार २१ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट ४९ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया