काठमाडौं – सोमबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार ५ सय रुपैयाँ कायम भएको हो । आइतबार तोलाको ८७ हजार ४ सय रुपैयाँ तोकेर बजार खुला गरिएको थियो । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ६५ रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेर ९३० रुपैयाँ पुगेको छ ।
लक डाउनपछि आइतबार पहिलो पटक सुनको भाउ निर्धारण गरिएको थियो । जस अनुसार लक डाउन अघिको भन्दा प्रतितोला भाउ १० हजार ४ सय रुपैयाँले बढेको थियो । भन्सार दर बढाइनु अनि लक डाउनमा विश्व बजारमा सुनको भाउ पनि वृद्धि भएकाले मूल्य चुलिएको व्यवसायीको भनाई छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७
प्रकाशित समय: १४:४२:४९