Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौँ – गत चैतदेखि वैशाख मसान्तसम्म करिब ७५ अर्ब ४८ करोड रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार गत चैतदेखि वैशाखसम्मको अवधिमा अघिल्लो वर्षको सोही अवधिको विप्रेषण आप्रवाहमा कमी आएको छ। गत वर्षको सोही अवधिमा एक खर्ब ४३ अर्ब ११ करोड रेमिट्यान्स प्राप्त भएको थियो ।

बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

नेपालीको प्रमुख श्रम गन्तव्य खाडी, मलेसियालगायतका देशमा पनि ‘लकडाउन’ जारी रहेका बेला रेमिट्यान्स आप्रवाहमा नकारात्मक असर परेको हो । गत फागुनमा पाँच अर्ब १० करोड प्राप्त भएकामा गत चैतमा एक अर्ब ६० करोड मात्रै त्यस्तो आय प्राप्त भएको छ।

गत चैतदेखि वैशाखसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाले ८३ अर्ब निक्षेप सङ्कलन गरी२२ अर्ब कर्जा लगानी गरेको अपरिस्कृत तथ्याङ्क प्रा

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया