Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – सरकारले विदेशबाट फर्किएकालाई स्वदेशमा व्यवसाय गर्न सुरुवाती पुँजी उपलब्ध गराउने जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोनाको कारण रोजगारी गुमाएर फर्कने नेपालीलाई स्वदेशमै रोजगारीमा आवद्ध गर्न सुरुवाती पुँजी उपलब्ध गराउने बताउनुभएको हो ।

विश्वव्यापी रुपमा कोरोना महामारीका कारण बेरोजगारीको जोखिम रहेको र विदेशबाट रोजगारी गुमाएर फर्कनेलाई स्वरोजगार बनाउन सरकारले नै सुरुवाती पुँजी उपलब्ध गराउने भएको हो । साथै बजार व्यस्थापनका लागि सरकारले नै विभिन्न निकायसँग समन्वय गर्ने पनि राष्ट्रपति भण्डारीले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया