Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट स्पेनकी ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको निधन भएको छ ।

स्पेनको बोउरबोन-पर्मा राजकीय परिवारकी सदस्य टेरेजाको कोरोनाका कारण निधन भएको युवराज सिक्टस हेनरीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राजकुमारीको निधनपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ । यसैगरी आइतबार बिहानसम्म स्पेनमा ५ हजार ९ सय ८२ जना मानिसको कोरोना भाइरसको संक्रमणबाट ज्यान गइसकेको छ। ७३ हजार २ सय ३५ जना संक्रमित भएका छन् ।***

तपाईको प्रतिक्रिया