Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौँ – दक्षिण कोरियामा नोभेल कोरोना संक्रमण लागेकी ९६ वर्षीय वृद्धालाई उपचारपछि पूर्ण सञ्‍चो भएको छ ।

दक्षिण कोरियाकी सबभन्दा बढी उमेरकी चेङ्दो काउन्टी भनिने मिस ह्वाङलाई बुधबार कोरोना पूर्णरुपमा निको भएको घोषणा गरिएको हो ।

दक्षिण कोरियाको दक्षिणी सहर देगुमा बस्‍ने ती महिलालाई मार्च १३ मा कोरोना लागेको पुष्टि गरिएको थियो । देगु दक्षिण कोरियाको सबभन्दा बढी कोरोना प्रभावित क्षेत्र हो । उनको पोहाङ पब्लिक क्लिनिकमा आईसीयूमा राखेर उपचार गरिएको थियो । अहिले उनलाई उनकै घरमा सेल्फ-क्‍वारेन्टाइमा राखिएको छ ।

७० वर्षभन्दा माथिका वृद्धवृद्धालाई बढी जोखिम हुने नोभेल कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेमा अधिकांश बढी उमेरका मानिसहरु रहेका छन् । तर, दक्षिण कोरियामा भने कोरोना सफल उपचार गरिएको र कोरोना नियन्त्रणमा महत्वपूर्ण सफलता हात पारेको छ । –

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया