Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – कोरोनाभाइरस (कोभिड १९) को डरले बेलायतकी महारानी एलिजाबेथ द्धितीयले दरबार छोडेकी छिन् ।

उनलाई संक्रमणबाट जोगाउन उनलाई विन्डसर क्यासल लगिएको छ। बेलायतमा भाइरसले महामारी लिएकोपछि उनलाई संक्रमणबाट बचाउन यो कदम चालिएको हो ।

उनका पति फिलिपलाई पनि सेन्ड्रिङममा अलग्गै राख्ने तयारी भइरहेको छ। बर्मिङघम दरवारमा विश्वका विभिन्न नेताहरूलाई महारानी एलिजावेथले स्वागत गरेकी थिइन्। त्यस्ता कैयौं नेताहरूसँग उनले कुराकानी गरेकी थिइन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया