Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं – कोरोना भाइरका कारण सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै अघि बढेको छ । हिजो बनाएको रेकर्डलाई तोडदै सुन प्रतितोला ७७ हजार १ सयमा पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हिजो एक तोला सुन किन्न ७६ हजार ७ सय तिरे पुग्थ्यो। तर, आज एक तोला सुन किन्न ७७ हजार १ सयमा तिर्नुपर्ने भएको छ । प्रतितोला ७६ हजार ७ सयमा कारोबार हुँदै आएको एक दिनमै ४ सयले बढेर ७७ हजार १ सय पुगेको हो  । कोरोना भाइरसको क्रासका कारण सुनको भाउ अहिलेसम्मकै उच्च मूल्यमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।

‘सबैतिर कोरोना भाइरसको त्रासका कारण सुनमा लगानी गर्न पुगेका छन,’ उनले भने, ‘अन्य क्षेत्रमा लागानी गर्नुभन्दा सुन खरिद गर्नु बढी सुरक्षित ठानिएकाले मूल्य बढेको हो ।’ युरोप, अमेरिका, एशिया सबैतिर विश्व बजारदेखि स्थानीय बजारमा सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

तपाईको प्रतिक्रिया