Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडाैं – काठमाडौंस्थित नागार्जुन नगरपालिकाले चीनको वुहानबाट उद्धार गरी ल्याइने कोरोना भाइरसका सम्भावित नेपालीलाई राख्न नदिने भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सरकारले नागार्जुन नरपालिका वडा नम्बर १ मा रहेको शहरी विकास मन्त्रालयद्वारा निर्मित भवनमा राखेर उपचार गर्ने तयारी गरिरहेको थियो । सञ्चारमाध्यमबाट जानकारी भएको भन्दै नगर उपप्रमुख सुशीला अधिकारीले सो क्षेत्रमा घना बस्ती भएकाले पनि नराख्न आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएकी छिन् ।

सरकारले भने चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरस प्रताडित नेपालीलाई नेपाल ल्याउने तयारी गरिरहेको छ । कोरोना भाइरसको संक्रमण छ वा छैन भन्नका लागि पनि चीनबाट आएकालाई १४ दिन क्वारेन्टाइनमा राखेर उपचार गर्नुपर्ने हुन्छ । सो दिनसम्म पनि संक्रमित भएको फेला नपरेमा मात्रै परिवारलाई भेट्न दिन मिल्ने चिकित्सकहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया