Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपाली बजारमा सुनको भाउ बढ्ने क्रम अझै रोकिएको छैन । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार तोलामा ७५ हजार २०० मा कारोबार भएको सुनको मूल्य आइतबार पनि बढेर तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको पनि मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार चाँदीको मूल्य शुक्रबारको तुलनामा १० बढेर ८९५ रुपैयाँमा कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया