काठमाडौँ – कोरोना भाइरसका कारण चीनमा मात्रै मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
२ हजारजतिलाई यसको संक्रमण देखिएको बताइएको छ । आइतबार चिनियाँ अधिकारीहरुले नयाँ तथ्यांक सार्वजनिक गरेका हुन् । पछिल्लो पटक १५ जना अरु बिरामीको मृत्यु भएको हो ।
साथै ६ सय ८८ जनामा संक्रमण देखिएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ ।
हालै मृत्यु हुनेमध्ये १३ जना हुबेइ प्रान्तका थिए । हेनानमा भने दुई जनाको मृत्यु भएको हो । हुबेइका अधिकारीहरुका अनुसार पछिल्लो परीक्षण अनुसार ३ सय भन्दा धेरैमा संक्रमण देखिएको छ ।
गत डिसेम्बरमा वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरस संसारका विभिन्न देशमा फैलिसकेको छ । शनिबार मात्रै चिनियाँ राष्ट्रपति सि जिनफिङले यसका कारण चीनले गम्धीर अवस्थाको सामना गरिरहेको बताएका थिए ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६
प्रकाशित समय: १२:१८:४१