काठमाडाैं – नेपालमा पनि काेराेना भाइरसकाे संक्रमण भएकाे पुष्टि भएकाे छ । वरिष्ठ स्वास्थ्य प्रशासक सागर दाहाललगायतले स्वास्थ्य मन्त्रालमा पत्रकार सम्मेलनमार्फत तीन जनामा याे भाइरसकाे संक्रमण भएकाे पुष्टि गर्नुभएकाे हाे ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
स्वास्थ्य मन्त्रालयले चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिएको हो । मन्त्रालयका अनुसार कोरोना भाइरसबाट संक्रमित तीन जनालाई त्रिभुवन विमानस्थलमा राखिएकोे छ ।
साथै, टेकु अस्पतालमा निजी अस्पतालबाट रिफर गरिएका भाइरस संक्रमित बिरामीको उपचार भैरहको छ । टेकु अस्पताल र पाटन अस्पतालमा छुट्टै कक्ष स्थापना गरी बिरामीको उपचार गरिने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६
प्रकाशित समय: २१:५०:०८