Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – यस्ता छन् हरियो केराउका फाइदाहरु..

– केराउ कोसाले कपाल झर्ने समस्याबाट पनि छुटकारा दिलाउँछ ।

– मुटुरोगीका लागि हरियो केराउ कोसा लाभकारी हुन्छ । यसले मुटुसम्बन्धी विभिन्न समस्याबाट राहत दिलाउँछ ।

– शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि केराउ कोसाले मद्दत गर्छ । यसमा एन्टिअक्सिडेन्ट पाइन्छ ।

– केराउ कोसाले शरीरको कोलेस्टेरोलको मात्रा नियन्त्रण गर्छ ।

– केराउ कोसामा भिटामिन ए प्रसस्त हुन्छ । जसले हड्डी बलियो बनाउन मद्दत गर्छ ।

 

तपाईको प्रतिक्रिया