Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ – घरमा बच्चाहरुलाई खान खुवाउँदा होस् या हाम्रो बानी भएर नै किन नहोस्, कहिलेकांही माछामासु हुँदा पनि हामी दूध खान छोड्दैनौँ । तर, हामीले ख्याल गर्नु पर्ने कुरा के हो भने दूधमा हुने प्रोटिन र अन्डा, माछा तथा मासुमा हुने प्रोटिन फरक किसिमका प्रोटिन हुन् ।

दूध अमाशय पुग्नुभन्दा पहिले नै पचिसकेको हुन्छ । तर, अन्डा, माछा तथा मासु पच्नका लागि अमाशय नै पुग्नु पर्ने हुन्छ । तर, दूध पहिले नै पच्ने भएकाले अमाशयमा हुने पाचन प्रक्रियालाई समस्या पर्न सक्छ । त्यसैले माछा मासु खाएपछि वा खानुअघि दूध खानु हुँदैन । यसले हाम्रो पाचन प्रक्रियामा समस्या आउन सक्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया