Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ- मिर्गौलामा पत्थरी हुनु आजकल आम समस्या भइसकेको छ । तर मुखमा हुने पत्थरीका बारेमा हामी यहाँ चर्चा गर्दैछौं । मुखको पत्थरी खतरनाक हुन्छ । यो दुर्लभ हुन्छ तैपनि यसको बारेमा जान्नु जरूरी हुन्छ ।

मुखमा –याल निकाल्ने ग्रन्थिमा क्याल्सियम फस्फोट जमेर पत्थरीको रूप लिन्छ र यो खतरनाक हुन सक्छ । यो रोगको लक्षण थाहा पाउनुभयो भने तपाईं यसबाट बच्न सक्नुहुन्छ ।
कारण र लक्षण
मुख र गलाका ६ ग्रन्थिहरू हुन्छन् । कानको मुनिपट्टि भागमा पेरोटिड ग्रन्थि र दाह्राको सबमेन्डुलर –याल ग्रन्थिमा पत्थरी हुनसक्छ । यी ग्रन्थिहरूमा क्याल्सियम फस्फोट जम्दा यसो हुन्छ । मुखमा पत्थरी हुँदा –यालको प्रवाह बन्द हुन्छ । अनि दाह्रा र काननजिक सुन्निने, खाना खाँदा समस्या हुने र दाह्रा दुख्ने हुन थाल्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया