Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – संस्कृतिविद् सत्यमोहन जोशीको तस्बिर अंकित सिक्का सार्वजनिक भएको छ। वाङ्मय शताब्दी पुरुष जोशीको तस्बिर अंकित तीनवटा सिक्का मंगलबार सार्वजनिक गरिएको हो।

शताब्दी पुरुष जोशी सय वर्ष पुगेको अवसरमा नेपाल राष्ट्र बैंक टक्सार विभागले उनको तस्बिर अंकित सिक्का निष्काशन गरेको हो। ललितपुर महानगरको आग्रहमा राष्ट्र बैंकले रु १०० का १० हजार थान र चाँदीबाट बनेका १,००० का २५ हजार थान सिक्का निष्काशन गरेको हो। त्यसैगरी २५ सयको सिक्का १० हजार थान निष्काशन भएका छन्। ***

तपाईको प्रतिक्रिया