Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौ – सुनको भाउ आज फेरि बढेकाे छ । प्रतितोला ७२ हजार ५ सयमा कारोबार भइरेहकाे छ । केही दिनयता सुनको मूल्यमा निरन्तर उतारचढाव हुने क्रम जारी छ ।

आइतबार सुन प्रतितोला ७२  हजार पुगेको सुनको मूल्य मंगलबार फेरि बढेर ७२ हजार ५ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजावी सुनको मूल्य ७२ हजार २ सय प्रतितोला र चाँदीको मूल्य ८ सय ९५ मा बिक्री भइरहेकाे जनाएकाे हाे ।

 

तपाईको प्रतिक्रिया