Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – साताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ । शुक्रबार ७२ हजार ४०० मा कारोबार भएको सुनको मूल्य आइतबार आज प्रतितोला ७२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी आइतबार तोलामा ८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया