Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – मंगलबार नेपाली बजारमा ७२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य भने बढेको छ । मंगलबार प्रतितोला ८६० मा कारोबार भएको चाँदीको मूल्य बुधबार २० बढेर ८८० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया