Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं  – जेष्ठ नागरिकलाइ हवाई भाडामा सरकारले पचास प्रतिशत छुट दिने भएको छ ।

मन्त्रालयमा पत्रकार सम्मेलन गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सत्तरी वर्ष नाघेका जेष्ठ नागरिकलाई हवाई भाडामा पचास प्रतिशत छुट दिने घोषणा गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया