Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – खानाका परिकारलाई स्वादिष्ट बनाउन खुर्सानीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात् अकबरे खुर्सानी लाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधी समेत हुन्छ ।

डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुर्‍याउँछ । यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ ।

त्यसबाहेक डल्ले खुर्सानीका निम्न फाइदाहरू रहेका छन्ः

–मोटोपन घटाउँछ ।

–रगतमा चिनीको मात्रा घटाउँछ ।

–पिसावको विरामीलाई लाभदायक छ ।

–हाडजोर्नी लगाएतका दुखाई घटाउँछ ।

–विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।

–थकाइ मेटाउँछ ।

तपाईको प्रतिक्रिया