Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य आज एक हजारले बढेर ७१ हजारमा पुगेको नेपाल सुनचाँँदी व्यवसायी संघले जनाएको छ ।

मंगलबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार रुपैयाँ तोकेको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ७० हजार ७ सय पुगेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला ८३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनको मूल्य दिनानुदिन बढ्दै गइरहेकाले नेपाली बजारमा सुनको कारोबार ठप्प भएको सुनचाँदी व्यवसायीले बताएका छन् ।

तपाईको प्रतिक्रिया