काठमाडौं – हामी अनुभव तथा ज्ञानको अभावमा स-साना कुराहरुमा समेत धेरै वटा गल्तिहरु गरिरहेका हुन्छौं । त्यस्ता गल्ती घर भित्र अथवा घर बाहिर जहाँ पनि हुन सक्छन् । त्यस्ता गल्तिहरु साना पनि हुन सक्छन् भने ठूला पनि । जस्तो कि, भित्री बस्त्र धुने कुरा । भित्री बस्त्र सही तरीकाले नधुनु भनेको शरीरमा संक्रमणलाईर् निम्तो दिनु जस्तै हो ।
कोठाको तापमान बराबरको पानीमा भित्री बस्त्र धुनाले ब्याक्टेरिया र इन्फेक्सन बढ्छ । चिकित्सकहरुका अनुसार ६० डिग्री भन्दा कम तापमान भएको पानीले अण्डरवेयर अथवा पाइन्ट धुँदा ब्याक्टेरियाहरु नष्ट हुँदैनन् । जसले गर्दा तपाईंको भित्री बस्त्र संक्रमित हुनसक्छ र तपाईंको गोप्य अंग त्यसको सम्पर्कमा आएर तपाईं स्वयं नै संक्रमणको शिकार हुन सक्नु हुनेछ । ***
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, साउन २३, २०७६
प्रकाशित समय: २०:०९:०८