Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – अब बैंकमा सुनचाँदी राख्दा पनि ब्याज पाइने भएको छ । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति सार्वजनिक गर्दै सुनचाँदी राखेर ब्याज पाउने व्यवस्थालाई कार्यान्वयनमा लैजाने भएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा सुनचाँदी बैंकमा राखेर पनि ब्याज लिन सकिने कार्यक्रम ल्याएका थिए । बजेट भाषणमा खतिवडाले ‘नेपाली नागरिकहरुले सम्पत्तिका रुपमा आर्जन गरेको सुनचाँदीलगायत बहुमूल्य धातुहरु बैंकमा जम्मा गर्ने व्यवस्था मिलाइने’ भनेका थिए । उक्त कार्यक्रमलाई केन्द्रीय बैंकले मौद्रिक नीतिमा समेटेको हो ।

तपाईको प्रतिक्रिया