Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

गोरखा – गोरखा नगरपालिका-१ ताप्लमा निःशुल्क स्वास्थ्य उपचार सेवा गाउँमै पाउन थालेपछि यहाँका ज्येष्ठ नागरिक खुशी भएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गण्डकी प्रदेश सरकारद्वारा लागू गरिएको ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमअन्र्तगत गोरखामा सञ्चालित सो शिविरबाट निःशुल्क उपचार पाएपछि त्यहाँका ज्येष्ठ नागरिक खुशी भएका हुन् ।

‘मुटु, आँखा र कान जचाउन पाइयो, गाउँमै यसरी शिविर आएर वृद्धवृद्धाहरुलाई सेवा दिएकोमा खुशी लागेको छ’, गोरखा नगरपालिका–१ ताप्लेका तेजबहादुर खत्रीले भने, ‘यहाँका वृद्धवृद्धाहरुलाई शहरमा गएर उपचार गराउन समस्या हुँदै आएका थियो, अहिले शिविर राखेर गाउँ घर मै वृद्धवृद्धाहरुलाई स्वास्थ्य परीक्षण गराउन पाउँदा निकै सजिलो भएको छ ।’

सोमबार सम्पन्न भएको शिविरमा १५१ जना ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा लिएको ज्येष्ठ नागरिक समाज गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले जानकारी दिए । शिविरमा ७० देखि माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया