Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – रोजगारीका लागि जापानमा रहेका गायक सुर्य खड्का गीत संगीतमा पनि सक्रिय छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एकपछि अर्को हिट गीत बजारमा ल्याउने गरेका खड्काका गीतलाई दर्शक स्रोताले पनि अत्याधिक रुचाएका छन् । यसैक्रममा युवा गायक महेन्द्र न्यौपानेको लोकदोहोरी गीत “रहस्य” बजारमा आएको छ ।

शिव अखेलीको शब्द रहेको गीतमा संगीत सुर्य खड्काले नै भरेका छन् । गुराँस मुभिजले बजार व्यवस्थापन गरेको गीतमा गायक खड्का र पूर्णकला विसीको आवाज रहेको छ । प्रकाश भट्टद्धारा निर्देशित गीतको म्युजिक भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्धय बिमल अधिकारी र सारिका के.सीले अभिनय गरेका छन् ।

गीत खड्काकै युटुव च्यानलमार्फत बजारमा आएको हो ।

तपाईको प्रतिक्रिया