Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ – नेपाली गीत संगीतको क्षेत्रमा बिगत आठ बर्ष यता संघर्षरत नरेश खाती क्षेत्रीको सुमधुर स्वरमा “छायाँ देख्न पाम” बोलको गीत बजारमा आएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नरेश खाती क्षेत्री कै व्यक्तिगत युट्युब च्यानलबाट सार्बजनिक गरिएको यस गीतमा नरेशलाई बिजय रनपाल र देवी घर्तीको पनि स्वरमा साथ  मिलेको छ । आफुले माया गरेको मान्छे आफु बाट टाढा भए पछी भेट्न कै लागि भौतारिएको यस गीतको भावलाई बिजय रनपाल र दिप रनपालले लेखेका हुन् ।

गीतको लय गायक नरेश खाती क्षेत्रीले नै तयार पारेका हुन् । निकै मन छुने भाव लहरीमा तयार भएको यस गीतको म्युजिक भिडियोमा नरेश खाती क्षेत्री आरति परियार र रमेश बाबु थापाको अभिनय देख्न सकिन्छ ।

यसअघि रँदै रुँदै तिम्रो शहर बोलको गीतको अभिनयमा एकदमै चर्चा कमाएर खातीले यो गीतमा पनि निकै मन छुने अभिनय गरेका छन् । गीत सँगै उनको अभिनयलाई लिएर धेरैले प्रशंसा भएको छ ।

“छायाँ देख्न पाम” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन प्रविन भट्टले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन प्रविन भट्टले गरेका छन् । गीत बिजय रनपाल र आरति परियारको नाम मा बजारमा आएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया