Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडाैं – लोकदोहोरी “रुवाउनू रुवायौ” बाेलकाे गीत बजारमा  सार्बजनीक भएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

“रुवाउनू रुवायौ”बोलको उक्त गीतमा मिठो स्वरका धनी गायक बिष्णु पाण्डे र चर्चीत गायिका बिष्णु माझीको रहेको  छ । गीतको शब्द शृजना रमेश परियारले गरेका हुन् भने लय शृजना ॠषी खड्काले गरेका हुन।

यो गीतको म्युजिक भिडियाेमा पछिल्लाे समयका चचिर्त मोडल सारिका के.सी. र आशिर प्रताप जंगको उत्कृष्ठ अभिनय छ। भिडियाेलाई निर्देशन पछिल्लो समयकी चर्चीत निर्देशक स्मृती तिमिल्सिना (गुरुआमा)ले निर्देशन गरेकी हुन ।

स्मरण रहोस, आशिर र सारिकाकै अभिनय रहेको आँसुको कारखाना बोलको गीतले एकदमै चर्चा कमाएको थियो । यो समाचार तयार पार्दा सम्म यो गीतलाई ३४ लाख बढी दर्शकले हेरिसकेका छन् ।

आशिरले अभिनय गरेका अभाव, माझी, स्वार्थी मान्छे, औसिया, पागल प्रेमी, न्याउली चरी लगायतका गीत पछिल्लो समय दर्शक स्रोताले अत्याधिक मन पराएका गीत हुन् ।

यसैगरी छायांकन शुरेस श्रेष्ठ र सम्पादन प्रबिन भट्टले गरेका हुन, गीत सप्त ॠषी मार्फत बजारमा आएको हो भने गायक तथा संगीतकार ॠषी खड्काको आफ्नै आधिकारीक यूटूब च्यानल मार्फत गीतको म्युजीक भिडियो सार्वजनीक गरिएको छ।

https://www.youtube.com/watch?v=lljQPQcSQZs

तपाईको प्रतिक्रिया