Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – राजन कार्की र मेलिना राईको “पान खायो मायाले” बोलको गीत बजारमा आएको छ ।

गोरखा चौतारी म्युजिक प्रा.लीको प्रस्तुती रहेको गीत बिहिवार मात्र बजारमा आएको हो । शर्मिला तामाङको शब्द रहेको गीतमा सागर लामाको संगीत रहेको छ । शंकर विसीको निर्देशनमा तयार पारिएको गीतमा शंकर विसी र अञ्जली अधिकारीको नृत्य छ ।

गोरखा चौतारी कै युटुव च्यानलबाट बजारमा आएको गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

https://www.youtube.com/watch?v=S6rAwkk6G2k

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया