Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन बैद्यले आज एउटै मञ्चमा बसेर जीवन शर्माका गीत सुन्नुहुने भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जनवादी गायक शर्माका १० वटा गीत सुनाउने अवसर जुटाउन लागेको हो, इच्छुक सांस्कृतिक प्रतिष्ठानले । सो प्रतिष्ठानले शुक्रबार दिउँसो साढे ४ बजे जीवन शर्मा संयुक्त साँकृतिक कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रचण्ड र बैद्यलाई डाकिएको छ । साँस्कृतिक साँझमा शर्माले १० वटा जनवादी गीत प्रस्तुत गर्नेछन् भने सामना साँस्कृतिक परिवार, रक्तिम सांस्कृतिक परिवारको गीत र नृत्य तथा सुवोध गौतमले हाँस्यब्यङ्ग्य प्रस्तुती दिने कार्यक्रम रहेको छ ।

शर्माका सिमली छाँयामा बसी भरिया लामो सास फेरेको, झर्नाको चिसो पानी लगायतका जनवादी गीतहरु चर्चित रहेका छन् ।

कार्यक्रममा खानेपानी मन्त्री बिना मगर, श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत लगायत सहभागी हुने बद्री चुडालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया