Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

‘जे भने नि हुन्छ मलाई, पैसा लाग्दैन

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

म दुखीलाई जे गरे नि, दुख लाग्दैन ।’

ठ्याक्कै तीजको ‘ह्याप्पी इन्डिङ’ भएपछि अभिनेता हरिवंश आचार्यले आफ्नो गीतको श्रव्यदृश्य सार्वजनिक गरे । तीजमा चेलीहरु माइतीसमक्ष आफ्ना दुख-सुख गीतमार्फत पोख्ने गर्छन् । तीज सकिए लगत्तै अभिनेता आचार्यले भने जीवनभोगाईका यर्थाथ पोखेका छन् । उनको गीतले भन्छ,

‘सत्तो सराप गरे हुन्छ, धन जाँदैन

सरापेरै के भो भने, दोष लाग्दैन ।’

गीतमा अरुप्रति चियोचर्चा गर्ने प्रवृत्तिमाथि कटाक्ष गरिएको छ । यो गीतको सर्जक उनै हुन् । गीत लेख्ने, त्यसमा लय खोज्ने र आवाज दिने । संगीत संयोजक हुन्, जीवित जल्मी । रेकर्डिस्ट हुन्, हरिशरण सायमी । उनलाई मादलमा जीवित जाल्मीले, बासुरीमा रबिन्द्र महर्जनले, गितारमा अन्ताज नकर्मीले र सारंगीमा हेमन्त कान्छा रसाइलीले साथ दिएका छन् ।

अभिनेता हरिवंश आचार्यको गीतलाई सुदन केसीले म्युजिक भिडियोमा उतारेका छन् । भिडियो दीर्घ गुरुङले खिचेका हुन् । मह संचारले प्रस्तुत गरेको यो म्युजिक भिडियो हालै सार्वजनिक गरिएको हो ।

त्यसो त अभिनेता हरिवंश भन्नसाथ रोमान्टिक वा हास्य भावको गीत सम्झने गरिन्छ । उनले यसअघि पनि थुप्रै गीत गाएका छन्, जसमा हास्यरस मिसिएकै हुन्छ । तर, यसपाली उनको गीत मात्र होइन, भावभंगीमा पनि गंभिर देखिन्छ ।

हेरौ भिडियो

तपाईको प्रतिक्रिया