Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं –  करण विष्ट र अनु तामाङको आवाजमा रहेको गीत “लव यू सो मच” बोलको गीतले चर्चा बटुलिरहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सुनिता सापकोटाको शब्द रहेको गीतमा सुवास कार्कीको संगीत रहेको छ । निर्देशक सिर्जन बरालले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा दुर्गेश थापा र अञ्जली अधिकारीको अभिनय रहेको छ ।

केही समय अघि मात्रै बजारमा आएको गीतलाई यो समाचार तयार पार्दासम्म करिब साढे ४ लाखले हेरिसकेका छन् । सुवास कार्कीको युट्युव च्यानलमार्फत बजारमा आएको गीतलाई राम्रो प्रतिक्रिया आएको छ । गीतमा सुरेश कार्कीको र्‍यापले गीत अझैं राम्रो बनेको छ । र त्यसैलाई दर्शक स्रोताले मन पराएका छन् ।

तपाईको प्रतिक्रिया