शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – नेपाली कांग्रेसले फागुन १० गते केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसले भोलि विहान ९ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

कांग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन नजिकिँदै गरेपछि आफ्नो धारणा बनाउन कार्यसम्पादन समितिको बैठक बोलाएएको हो ।

तपाईको प्रतिक्रिया