काठमाडौं – अमेरिकाले अन्तर्राष्ट्रिय स्पेस स्टेशन आइएसएस लाई दिँदै आएको आर्थिक सहायता रोक्ने तयारी गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प स्टेशनलाई दिँदै आएको सहायता रोकी सन् २०२५ सम्ममा निजी क्षेत्रलाई हस्तान्तरण गर्ने योजनामा रहेको बीबीसीले उल्लेख गरेको छ । त्यसबापत आईएससलाई व्यवसायीक रुपमा विकास गर्न मद्दत गर्ने उद्देश्यले १५ करोड डलर बराबरको कार्यक्रम ल्याइएको छ ।
सन् २०१९ को बजेट प्रस्तावमा अन्तर्राष्ट्रिय स्पेस स्टेशन र नासा अन्तरिक्ष कार्यक्रमबारे खुलाइएको छ । राष्ट्रपति ट्रम्पले नासाको खर्च आगामी बर्ष ३ प्रतिशतले बढाउने तयारी गराउनुभएको छ । स्पेस स्टेशन सन् २०२४ देखि सञ्चालनमा आउनेछ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, फाल्गुण ०१, २०७४
प्रकाशित समय: १६:२४:४१