बन्द विराटनगर नेपाल बन्दका कारण सुनसान देखिएको विराटनगरको सडक । लगातारको बन्दका कारण सर्वसाधारण समस्यामा परेका छन् । तस्विरः गणेश लम्साल प्रकाशित मिति: शनिबार, बैशाख ३०, २०६९ प्रकाशित समय: ११:१३:०१