विश्व साइकलयात्री विश्व साइकलयात्री सौरभ दाहाल ओमानको राजधानी मस्कटमा । ४६ औं राष्ट्र भ्रमणकारुपमा उनी मस्कट आएका हुन् । तस्बिर सौजन्यः सुरज मास्के प्रकाशित मिति: शुक्रबार, बैशाख २९, २०६९ प्रकाशित समय: ११:३७:४२