Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं  – सुनचाँदीको भाउ बुधबार घटेको छ । सुनको भाउ तोलामा दुई सय तथा चाँदीको भाउ ५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन बुधबार तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार सुन तोलाको ५४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ ५ रुपैयाँ घटेर ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया