Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – मोरङको उर्लाबारी नगरपालिकाको मेयर नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा कांग्रेसका खड्ग फागो र उपमेयरमा एमालेकी लक्ष्मी भण्डारी विजयी हुनुभएको छ ।

कांग्रेसका फागोले एमालेका भुपालसिंह जिमीलाई ३ हजार ९० को फराकिलो मतले पछि पार्दै विजय हुनुभएको हो । फागोले ११६३२ र जिमीले ८५४२ मत प्राप्त गर्नुभयो ।

उपमेयरमा विजयी एमालेकी लक्ष्मी भण्डारीले ९५३९ र प्रतिस्पर्धी कांग्रेसकी सीता कार्कीले ९२८० मत पाउनुभयो ।

तपाईको प्रतिक्रिया