Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

कपिलवस्तु – कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका अब्दुल कलाम खाँ ७ हजार ७२४ मत सहित विजयी हुनुभएको हो ।

निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीर्घ नारायण पाण्डेले ६ हजार ७ सय ४५ मत पाउनुभयो । त्यस्तै उपमेयरमा कांग्रेसकै शोभावती कुर्मी ६ हजार १३ मत सहित विजयी हुनुभएको छ । स्वतन्त्रका उम्मेदवार जीवन कुमार कुर्मीले ३ हजार ६४ मत मात्र पाउनुभयो ।

तपाईको प्रतिक्रिया