Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

कैलाली  – कैलालीको लम्की चुहा नगरपालिकामा नेकपा एमालेका महादेव बजगाईं ६ हजार ८ सय १९ मत ल्याउँदै मेयरमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका भक्तबहादुर थापाले ६ हजार २ सय ५५ मत ल्याउनुभयो ।

उपमेयरमा एमालेकै टिका थापा ७ हजार ९ सय ५ मत ल्याएर विजयी हुनुभयो भने कांग्रेसकी धनादेवी थरुनीले ५ हजार ९ सय ८ मत ल्याउनुभयो ।

तपाईको प्रतिक्रिया