Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

झापा – झापाको बारदशी गाउँपालिकामा कांग्रेस विजयी भएको छ । कांग्रेसका खड्गप्रसाद राजवंशी ५ हजार ५ सय ३९ मतसहित अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

उहाँका प्रतिस्पर्धी एमालेका लक्ष्मण पाठकले ५ हजार १ सय ११ मत ल्याउनुभयो । यस्तै उपाध्यक्षमा कांग्रेसकी रत्ना राजवंशी ५ हजार ३ सय ३६ मतसहित विजयी हुनु भएको छ । उहाँले एमालेकी प्रतिस्पर्धी गंगा धमलालाई पराजित गर्नु भएको हो ।

तपाईको प्रतिक्रिया