Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

कैलाली – कैलालीको घोडाघोडी नगरपालिकामा एमाले विजयी भएको छ । मेयरमा एमालेका ममताप्रसाद चौधरी ८ हजार १ सय ६४ मतसहित विजयी हुनु भएको हो ।

उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका लक्ष्मण चौधरीले ७ हजार २ सय ३७ मत पाउनुभयो । यस्तै उपमेयरमा एमालेकी प्रेमकुमारी थापा ७ हजार २ सय ३४ मतसहित विजयी हुनुभयो ।

उहाँ प्रतिस्पर्धी माओवादीकी दुर्गा चलाउनेले खड्का ७ हजार ६४ मत पाउनुभयो ।

तपाईको प्रतिक्रिया