Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

कपिलवस्तु – जिल्लाको बुद्धभूमि नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार केशव श्रेष्ठ विजयी हुनुभएको छ ।

बुद्धभूमि नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार केशव श्रेष्ठले १० हजार ६३ मत ल्याइ विजयी हुनुभएको हो । नेकपा एमालेका रुपेश श्रेष्ठले ९ हजार ९ सय २६ मत प्राप्त गर्नुभयो ।

उपमेयर पदमा नेपाली कांग्रेसकी मिरा थारु विजयी हुनुभएको छ ।

तपाईको प्रतिक्रिया