Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका नेत्रराज अधिकारी ६ हजार १ सय ५५ मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका कृष्ण कुमार चौधरीले ४ हजार ७ सय ४२ मत प्राप्त गर्नुभयो । उपमेयरमा एमालेकै शिवकुमारी थारु विजयी हुनुभएको छ ।

उहाँले ५ हजार ९ सय ६२ मत प्राप्त गर्नुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी सुमन यादवले ३ हजार २९ मत प्राप्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया