Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

सुनसरी – सुनसरीको कोशी गाउँपालिकामा कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका अयुब अन्सारी विजयी हुनुभएको हो । यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै अनिता यादव विजयी हुनु भएको छ ।

तपाईको प्रतिक्रिया