Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

बाजुरा  – बाजुराको बुढीनन्दा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका पदम कुमार गिरी विजयी हुनुभएको छ । उहाँले ३२५० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका जनक रोकायाले ३१०९ मत ल्याउनुभयो ।

यस्तै, उपमेयरमा भने एमालेकी सृष्टी रेग्मी ३२३६ मतसहित विजयी हुनु भएको छ । उहाँका निकटतम  प्रतिद्वन्दी कांग्रेसकी रीता सिंहले ३०९२ मत पाउनुभयो ।

तपाईको प्रतिक्रिया