Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – पिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा संघीय समाजवादी फोरम र नयाँ शक्तिको गठबन्धनका फोरमका उम्मेदवार बजरंगी चौधरी विजयी हुनुभएको छ ।

नव निर्वाचित प्रमुख चौधरीले ४ हजार ७ सय ११ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका वलीउद्दिन मुसलमानले ३ हजार ३ सय ५२ मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष पदमा नयाँ शक्ति पार्टीकी गीता तिवारीले ४ हजार १ सय ३३ मत ल्याई विजयी हुनुभएको छ । उपाध्यक्षमा कांग्रेसकी सावित्री यादवले २ हजार ८ सय ४१ मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया